Logo

एमालेको पार्टी कार्यालय उद्घाटनमा यस्तो देखियो



काठमाडौं, ९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पार्टी कार्यालय च्यासल च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा सारिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आज अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका हुन् ।

तस्विरमा हेर्नुहोस एमाले पार्टी कार्यालयमा आज देखिएका दृश्य । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्