काठमाडौं, ३० पुष । मधेस प्रदेशको सभामुखमा नेपाली कांग्रेसका तर्फबाट जंगिलाल यादव उम्मेदवार हुने भएका छन्।
उनलाई आज बसेको कांग्रेसको संसदीय दलको बैठकले उम्मेदवार बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन्।
मधेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ।
यस्तै सत्तारुढ दलबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिदैँछन्।