Logo

मधेसका मुख्यमन्त्रीलाई सबै दलले दिए विश्वासको मत



काठमाडौं, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नेपाली कांग्रेससहित सबै दलले विश्वासको मत दिएका छन्।

मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि मुख्यमन्त्री यादव सर्वसम्मतले विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका छन्।

 



प्रतिक्रिया दिनुहोस्