काठमाडौं, ५ माघ । नागरिक उन्मुक्ति पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टीका सांसद् गंगाराम चौधरीले उन्मुक्ति पार्टी सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताएका छन्।