काठमाडौं, ८ माघ । मधेस प्रदेशका दुई जना स्वतन्त्र सांसद् जनता समाजवादी पार्टी(जसपा) प्रवेश गरेका छन्।
स्वतन्त्रबाट निर्वाचित सुरिता साह र प्रमोदकुमार जयसवाल जसपामा प्रवेश गरेका हुन्। उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए।
यो सँगै मधेसमा जसपाको सांसद् संख्या १८ पुगेको छ।