Logo

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त



काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनले आजै पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।

उनले योजना आयोगमा एक कार्यकाल बिताइसकेका छन् । उनी यसअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए ।



प्रतिक्रिया दिनुहोस्