काठमाडौं, १२ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भोलि बस्ने गरेर सकिएको छ।
बैठक भोलि ११ बजे बस्ने र एजेण्डाअनुसार नेताहरुले आफ्नो धारणा राख्नेछन्।
बैठकमा अगामी राष्ट्रपति निर्वाचन, समसामायिक राजनीति, पार्टी एकता र अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा छलफल हुने जनाइएको छ।