काठमाडौं, १३ माघ । प्राइम टाइम्स टेलिभिजनमा कार्यरत पत्रकार कृष्ण मल्ल मातृशोकमा परेका छन्।
हाल आमाको कामको लागि धनगढीमा रहेका मल्ललाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले फोनमार्फत समवेदना प्रकट गरेका छन्।
उनको आमाको माघ ७ गते ८३ वर्षको उमेरमा निधन भएको थियो।