Logo

सरकारी कार्यालयका वेबसाइट ह्याक भएको आशंका



काठमाडौं, १४ माघ । देशभरका धेरैजसो सरकारी कार्यालयका वेबसाइटहरुमा समस्या देखिएको छ। सरकारी कार्यालयका वेबसाइटहरु साढे १२ बजेदेखि खुल्न छोडेका छन्। सर्भर डाउन हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका छन् ।

आन्तरिक समस्या आउँदा सबै सरकारी वेबसाइट एकैपटक डाउन नहुने भन्दै सूचना प्रविधि क्षेत्रका विज्ञहरुले वेबसाइट ह्याक भएको आशंका गरेका हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्