काठमाडौं, १९ माघ। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।
बुधबार बस्ने भनिएको बैठक कार्यब्यस्तताले आजका लागि सारिएको थियो।
आजको बैठकबाट पार्टीका विभिन्न महत्वपूर्ण निर्णय हुने एक स्थायी कमिटी सदस्यले बताए।