Logo

संसदीय प्रकिया र अभ्यास सम्बन्धी अभिमूखिकरण हुँदै



काठमाडौं, १९ माघ । संघीय संसद सचिवालयले सांसदहरुलाई ‘संसदीय प्रकिया र अभ्यास अभिमूखिकरण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

अभिमुखीकरण कार्यक्रम बिहीबार र शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वमा हुँदैछ।

आज ११ बजेदेखि चार बजेसम्म र शुक्रबार पनि सोही समयमा अभिमुखीकरण सञ्चालन गरिने संसद सचिवालयका प्रवक्ता उपसचिव नागेन्द्र प्रसाद चौधरीले बताए।



प्रतिक्रिया दिनुहोस्