Logo

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

बैठक अहिले बालकुमारीमा बसिरहेको छ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot