Logo

मधेश प्रदेश सरकारले पायो पूर्णता



काठमाडौं, २४ माघ । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीबाट सुनिता यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय र रहबर अन्सारीले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यादव समानुपातिक प्रदेश सांसद हुन् भने अन्सारी पर्सा क्षेत्र नं १ (क) बाट निर्वाचित सांसद हुन् ।

 



प्रतिक्रिया दिनुहोस्