Logo

कर्णालीका मुख्यमन्त्री शर्माको कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन(पूर्णपाठसहित)



काठमाडौं, २४ माघ । कर्णाली प्रेदशका मुख्यमन्त्री राजकुमार शर्माले कर्मचारीहरुलाई ६१ बुँदे निर्देशन दिएका छन्।

मुख्यमन्त्री शर्माले प्रदेशका प्रमुख सचिव र सचिवहरुलाई ६१ बुँदे निर्देशन दिएका हुन्।

उनले कर्णाली समृद्ध अभियानको कार्यान्वयनदेखि लक्ष्य अनुसार प्रगति हासिल गर्नेसम्मका निर्देशन दिएका छन्।

यस्तो छ पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्