Logo

मघेस प्रदेश : संसदीय दलको कार्यालयमा पाहुना बोलाउन पाउनु पर्ने भन्दै कांग्रेसले गर्‍यो संसद् अवरोध



काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले मघेस प्रदेश सभा बैठक अवरोध गरेको छ। प्रदेश संसद्‍मा कांग्रेसका सांसद्‍हरुले आफ्नो संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने वा नपाउने भन्दै संसद् अवरोध गरेको हो।

कांग्रेसका सचेतक कुमरकान्त झाले संसद्‍मा आफ्नो संसदीय कार्यालयमा अतिथि आउँदा मर्यादा पालकले आउन नदिएको भन्दै यसको जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्