Logo

करिश्मा मानन्धर चरित्रहत्या प्रकरण– डिल्लीराम खनाल पक्राउ



काठमाडौं, ५ फागुन । नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेपछि कारबाहीका लागि साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

केन्द्रीय साईबर ब्यूरोले खनाललाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको बताइएको छ ।

रवि लामिछानेसँग नाम जोडेर खनालले जथाभावी भनेको भन्दै करिश्माले दिईन् साईबर ब्यूरोमा निवेदन

 

 



प्रतिक्रिया दिनुहोस्