काठमाडौं, ७ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै जनता समाजवादी पार्टी(जसपा)ले पनि राष्ट्रपति निर्वाचनबारे छलफल सुरु गरेको छ।
जसपाको आजबाट सुरु भएको केन्द्रीय कार्यकारणी समितिको बैठकमा राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन, विधान अधिवेशन र समसामायिक राजनीतिक विषयमा छलफल भएको जसपाले जनाएको छ।