Logo

यस्तो छ कांग्रेस नेता भडारीको पछिल्लो स्वास्थ्य अवस्था



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । उनीसँगै मुम्बईमा रहेका माधव न्यौपानेले जानकारी गराएअनुसार उनलाई ट्रायलका रुपमा भेन्टिलेटर हटाईएको छ । सबै स्वास्थ्य पारामिटर नर्मल रहेको चिकित्सकहरुले बताएका छन् ।

ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । केही दिनअघि उनको दुवै खुट्टाको अप्रेसन भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्