Logo

नेपालमा डाक्टरको संख्या ३२ हजार नाघ्यो



काठमाडौं, ९ फागुन । नेपालमा डाक्टरको संख्या ३२ हजार नाघेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ३२ हजार ३ सय १८ पुगेको हो।

यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार ८० पुगेको काउन्सिलले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्