Logo

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प



काठमाडौं, १० फागुन । बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार दिउँसो १ः४५ बजे बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बाजुरा आसपासको छिमेकी जिल्लाहरु अछाम,बझाङ र डोटीमासमेत भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्