Logo

लागूऔषध नियन्त्रणका लागि अरुण चौधरीले गराए संसद्को ध्यानाकर्षण



काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीले युवाहरुमा लागू औषधको प्रयोग बढ्दै गएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अहिले देशका युवाहरुलाई लागू औषधबाट जोगाउनुपर्ने बताएका हुन् ।

‘यहाँ प्रेम आचार्यको कुरा आउँछ । वास्तवमा भन्ने हो भने युवा दुव्र्यसनीमा फस्नुको मूल कारण अहिलेको आर्थिक अवस्था हो । लागू औषध नियन्त्रणका लागि सरकारको ध्यान जाओस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्