Logo

नेपालले दियो सिगांपुरलाई २ सय ६२ रनको लक्ष्य



काठमाडौं, १२ फागुन । नेपालले सिंगापुरलाई जितका लागि २ सय ६२ रनको लक्ष्य दिएको छ।

यूएईमा आज बाट सुरु भएको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा सिगांपुरलाई २ सय ६२ रनको लक्ष्य दिएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो।



प्रतिक्रिया दिनुहोस्