Logo

मेयर बालेनलाई राजीनामा दिन कसले दियो दवाब



काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामाको लागि दवाब आएको खुलासा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत आफूलाई मेयरबाट राजीनामा दिन लाउन खोजिएको बताएका हु्न् । मेयर पोष्टबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदै छ । यो देश कहिले पनि बन्दैन,’–उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्