Logo

लुम्बिनी : दुई दलले समर्थन फिर्ता लिँदै



काठमाडौं, १६ फागुन । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन दुई दलले फिर्ता लिने भएका छन्।

एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले फिर्ता लिन लागेको हो।

केन्द्रमा सत्ता समिकरण फेरिएसँगै लुम्बिनीमा पनि सत्ता समिकरण फेरिन लागेको हो।



प्रतिक्रिया दिनुहोस्