Logo

कर्णाली : राप्रपाले लियो समर्थन फिर्ता



काठमाडौं, १६ फागुन । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समर्थन फिर्ता लिएको छ।

राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

कर्णालीमा १ सिट मात्रै रहेको राप्रपाले समर्थन फिर्ता लिएसँगै कर्णाली सरकारले पुन: विश्वासको मत लिनुपर्ने भएको छ।



प्रतिक्रिया दिनुहोस्