Logo

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता



काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले बिहिबार मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

संघमा भएको राजनीतिक समीकरणको फेरबदलका कारण राप्रपाले प्रदेशमा पनि समर्थन फिर्ता लिएको हो ।
कर्णाली प्रदेश सभा राप्रपा

 

 

 

 



प्रतिक्रिया दिनुहोस्