Logo

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभामुख घिमिरेको बधाई तथा शुभकामना



काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमिरे आज राष्ट्रपति पौडेलको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उनले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्