Logo

प्रचण्डले बोलाए १० दलीय गठबन्धनको बैठक



काठमाडौं, १ चैत्र । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बस्ने भएको छ । बैठक आज बेलुकी पाँच बजेको लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ ।

बैठकमा उपराष्ट्रपति निर्वाचन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ । उपराष्ट्रपति निर्वाचन आगामी चैत्र ३ गते हुँदैछ भने प्रधानमन्त्री प्रचण्डले आगामी चैत्र ६छ गते विश्वासको मत लिने भएका छन् । File Photo

 

 



प्रतिक्रिया दिनुहोस्