Logo

केपी ओली भन्छन्– ‘हामीले देशलाई सुरुङ युगमा प्रवेश गरायौं’



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशा उल्लेख्य विकास निर्मानका कार्यहरु भएको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा भएको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काठमाडौंबाट नौविसे जाने सुरुङमार्गको सुरुवात गरेर देशलाई सुरुङ मार्गमा प्रवेश गराएको बताएका हुन् ।

विकास निर्माणका काममा हामीले मध्यपहाडी राजमार्ग, कोशी करिडोर हेर्नुस् । यही सुरुङ युगमा हामीले देशलाई प्रवेश गराएका छौं । काठमाडौंबाट नौविसे जाने सुरुङमार्ग हेर्नुस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्