काठमाडौं, २ चैत्र । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटको यात्रा तय गरेको छ।
आज किर्तिपुर मैदानमा भएको खेलमा युएईले टस जितेर पहिला ब्याटिङ् गर्दै नेपाललाई टस जितेर ३ सय ११ रनको विशाल लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाइरहँदा अध्यारो मौसमा कारण खेल रोकिएको थियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको थियो।
तस्बिरहरु : मुकुन्द कालिकोटे