Logo

राष्ट्रपति पौडेलले बोलाए संघीय र प्रदेश सांसद्लाई शितल निवास



काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सांसद् र प्रदेश सभा सदस्यहरुलाई आफ्नो निवास शितल निवास बोलाएका छन्।

उनले भोलि(शनिबार) बिहान ९ बजे संघीय सांसद् र प्रदेश सभा सदस्यहरुलाई शितल निवास बोलाएका हुन्।

सांसद्‍हरु काठमाडौंमा नै रहेको हुँदा राष्ट्रपतिमा निर्वाचित गर्नका लागि मतदान गरेकोमा धन्यावाद ज्ञापन गर्न शितल निवास बोलाएको सांसद्‍हरुले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्