Logo

मतपेटिका फुटाएपछि डोटिमा रोकियो स्ववियु निर्वाचन



डोटिको डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचन रोकिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।

फर्जी मत लगाएको आरोपपछि यहाँ विवाद सुरू भएको थियो । त्यसपछि भित्र सुरक्षितस्थलमा राखिएको मतपेटिका फुटाइएको छ ।
अहिले सर्वदलिय छलफल जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्