काठमाडौं, ५ चैत्र । धनुषाको जनकपुर ईन्जिनियरिङ कलेजमा आइतबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ।
कलेजको स्ववियु सभापतिमा नेविसंघका शुनिल शाहनिर्वाचित भएका छन्।