६ चैत काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई पुनः विश्रासको मत लिने अर्को मिती कहिले हो भन्दै प्रश्न गरेका छन ।
प्रचण्डले विश्रासको मत लिने प्रयोजनको लागी चलिरहेको आजको संसद बैठकमा बोल्दै पौडेलले भने ”यो सरकारले सदनमा बिजनेस दिनुकोसाटो हरेक दुई दुई महिनामा विश्रासको मत लिदै जाने गर्नाले मुलुक झनै अस्थिरतातर्फ जाने निश्रिच छ ”।
यसैबिच एमालेले प्रचण्डलाई विश्रासको मत नदिने निर्णय गर्दै सबै दललाई विश्रासको मतको विपक्षमा उभिन आग्रहपनि गरेको छ ।