काठमाडौं, १२ चैत्र । प्रतिनिधिसभाको बैठकले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि सम्बन्धी) पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित गरेको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले उक्त विधेयकमाथि छलफल गर्दै संसद्बाट बहुमतले पारित गरेको हो।