Logo

शिक्षामन्त्री बन्दै बेदुराम भुसाल



काठमाडौं १६ चैत । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराम भुसाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन । उनले आज मन्त्रीको सपथ लिनेछ्न ।

। राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् । भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् ।

समाजवादीले उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्