Logo

सरकार र मिटरब्याजी पीडितको वार्ता ६ बजे बस्ने गरी सकियो



काठमाडौं, १६ चैत्र । सरकार र आन्दोलनरत मिटरब्याजी पीडितको वार्ता सकिएको छ।

गृहमन्त्रालयमा भएको वार्तामा आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो माग लिखितरुपमा राखेको गृहमन्त्रालयले जनाएको छ।

यस्तै पीडितहरुका प्रतिनिधिहरुले आफ्नो धारणा राखेको र वार्ता फेरि ६ बजे बस्ने गरेर सकिएको गृहमन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्