Logo

भौतिक पूर्वाधार र वनमन्त्रालय सहित सरकारमा जाँदै नेकपा (एस)



काठमाडौं १६ चैत । नेकपा एकीकृत समाजवादी दुई मन्त्रालय सहित सरकारमा जाने भएको छ ।

आज बसेको गठवन्धन दलहरुको बैठकमा भएको सहमती अनुसार नेकपा एसले भौतिक पूर्वाधार र वन तथा वातावरण मन्त्रालय पाउनेछ ।
नेकपा एस बाट प्रकाश ज्वाला र बेदुराम भुसाल मन्त्रीबन्ने निश्रित रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्