Logo

कांग्रेस सांसद् बस्नेत स्वास्थ्य मन्त्री बन्दै



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका सांसद् मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारीस गरेका हुन्। बस्नेतको शपथ भोलि हुनसक्ने बताईएको छ।

बस्नेत सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।



प्रतिक्रिया दिनुहोस्