Logo

मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजे हुने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्