Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं, २० चैत्र । सरकार गठनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ४ बजे बस्ने तयारी रहेको बताइएको छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्