Logo

लोकसेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन संसद्मा पेश



काठमाडौं, २३ चैत्र । लोकसेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन २०७८/०८९ संसद्मा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट नेपाल सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले प्रतिवेदन संसद्मा पेश गरेकी हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम उनले प्रतिवेदन पेश गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्