Logo

पार्टी केन्द्रीय विभागका प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डले मागे सुझाव



काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय विभागका प्रमुखहरुसँग सुझाव मागेका छन् ।
आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका केन्द्रीय विभागका प्रमुखहरुसँग छलफलमा जुटेका प्रचण्डले आगामी आर्थिक बर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरु नीति तथा कार्यक्रमबारे सुझाव मागेका हुन् ।

सरकारलाई पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखहरुलाई प्रचण्डले निर्देशन दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्