Logo

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक



काठमाडौं, २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

कपुरबोट मिडियाले उनले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक गरेको हो । अडियोमा उनले पार्टी सभापति रवि लामिछानेका मान्छेहरुलाई दिन पैसा चाहिएको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्