Logo

उद्योग वाणिज्य महासंघ : एसोसिएटको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अगाडि



काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई अगाडि रहेका छन्।

उनले कुल मतको ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट रामचन्द्रले ११.४ प्रतिशत मत ल्याइ अगाडि रहेका हुन्।

त्यस्तै, अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याउँदा उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन्।

वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ।

जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहनेछ।



प्रतिक्रिया दिनुहोस्