Logo

नयाँ वर्षः पशुपतिनाथमा दर्शनार्थीहरुको विहानदेखि भिड (फोटोफिचर)



काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०८० को पहिलो दिन पशुपतिनाथको दर्शन गर्न दर्शनार्थीहरुको भिड बढेको छ । दर्शनार्थीहरु विहानदेखि लामबद्ध भएर पशुपतिनाथको दर्शन गरिरहेका छन् । पशुपतिनाथको दर्शनका लागि देश विदेशका विभिन्न स्थानबाट भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । Photo By: Mukunda Kalikote/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्