Logo

गृहमन्त्री श्रेष्ठको पत्रकार सम्मेलन



काठमाडौं, ५ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मलेन आयोजना गर्ने भएका छन्।

गृहमन्त्री श्रेष्ठले मंगलबार २ बजे गृहमन्त्रालयमै पत्रकार सम्मलेनको आयोजना गरेको गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।

उनले मिटरब्याजी पीडित समूह, उपनिर्वाचनलगायतका विषयमा सरकारको धारणा राख्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्