Logo

प्रधानमन्त्री प्रचण्डद्वारा निजगढ–काठमाडौं द्रूतमार्गको स्थलगत अवलोकन



काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) को स्थलगत अवलोकन गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले महादेवटार र लेनडाडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजदमारको ट्रयाककोसमेत अवलोकन गरेका छन् ।

उनको साथ उपप्रधान तथा रक्षामन्त्री, अर्थमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, मुख्यसचिव, सेनाप्रमुख तथा सचीवहरु सहभागी थिए । राजदमारमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्