Logo

अर्थमन्त्रीको अर्थ सल्लाहकारमा अर्थविद् पौडेल



काठमाडौं, ७ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्।

पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल गत प्रतिनिधिसभाको निर्वाचनमा चितवन-१ बाट उम्मेद्‍वारसमेत रहेका थिए।

पौडेललाई अगामी आर्थिक वर्षको बजेट निर्माण तयारी भइरहँदा अर्थमन्त्री महतले मन्त्रालयमा नियुक्ति दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्