Logo

कोरोना अपडेट : १ सय ३ जनामा संक्रमण पुष्टि



काठमाडौं, ७ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १६४५ नमूना परीक्षण गर्दा १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ६१ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९७ रहेको छ।



प्रतिक्रिया दिनुहोस्